Saturday, March 24, 2012

निशा अधिकारी .... u suck!

हाहाहा यो घटना हेरेपछि त मलाई यी नायीकाहरु प्रति घिन लाग्छ !!!!!!
   क यिनीहरुले एति पनि कुरा बुझ्दैनन् कि एउटा पत्रकारलाई पूर्ण स्वतन्त्र हुन्छ फोटो खिच्नुमा!!
मानेकि एदी अनुप भट्टराई ले निशा को संबेदनशील भागतिर फोटो खिचेको भएपनि के त्येसलाई समाधान गर्न तेत्रो तहल्का नै मचौनुपरने थियो र त्यो पनि एउटा अतिथिको नाता ले !!! ओए निशा अधिकारी ,कता हरायो तेरो बुद्धि!!! 
र अझै त्यो हात छुने प्रसङ्ग ले त मलाई निकै नै हासो उठ्यो!!!!! तलै चाही हात छोयो कि त नारी लाई हेला गर्यो भनेजस्तो हुने, अनि त्यो भन्दा अगाडी तेत्रो साहना बज्राचार्यले अनुप को हात छुदा चाही के हो नि????????
तेत्रो पनि बुद्धि आएन के तेरो!!!!! 
एउटा पत्रकारले चाही नायीकाको हात छुनु नहुने, अनि नायीकाले चाही पत्रकारको हात त के, हातमा भएको समान पनि खोस्न हुने??????
लाज लाग्छ मलाई यिनीहरुको ताल देखेर, भगवानले यिनीहरुलाई सद्बुद्धि दियुन.........