Wednesday, June 27, 2012

no smoking please...


If you have ever been engaged to smoking in public places, then my dear friends, be ready to pay your price cause the government has made it clear that any person found smoking in public places will have to pay fine of Rs 100 and any person found spitting zarda, parag and like in public places here and there will have to pay Rs 500 as fine. On wednesday(6\27\2012) only, officials have caught more than 130 people at areas near nation's administration center SinghDurbar, Thapathali,Newroad,Ratnapark. Since it was 1st time that officials have caught them under such circumstances, so they have been warned as well as penalized Rs100
from them. The officials have warned that if caught them again, then they may have to face serious legal actions by the court as well.
Good decision after all isn't it!! I LIKE IT though.. keep up with this job dear government :))

Tuesday, June 26, 2012

उफ्फ़ फेरी हार्यो नेपाल :(


भक्खरै सम्पन्न भएको ACC Asia Cup u-19 को जित्नैपर्ने खेल मा भारतले नेपाललाई  81 रनले  हराएपछि नेपालको Asia Cup को यात्रामा भने पुर्णबिराम लागेको छ . गेद्बाजमा कसिलो देखिएपनि  बल्लेबाज़हरु  चम्किन नसकेपछि नेपाल बाहिरिनुपरेको हो. क्रिकेट मात्र होएन, फूटबल मा पनि नेपाल को एस्तै हालत देख्नुपरेको थियो .
  
मलाई लाग्छ हाम्रो देशको खेलकुद छेत्रलै पक्कै पनि कुनै ग्रहण लागेको छ होला .. नत्रभाये  कुनै दिन अगाडी दुवै क्रिकेट र फूटबलमा नेपालले जोडदार प्रदर्शन गरेको थियो नि.. कुन्नि के  भएको हो अहिले !! न त फूटबल मै टिक्न सकेको छ न त क्रिकेट मा!
ज होस् दुवै खेललाई मध्यनज़र गर्ने हो भने हाम्रो टिमको मुख्य कमजोरी भनेकै training को अभाव हुनु हो ..
"जब रति अनि बुडी ताती " भनेको जस्तै अन्तिम बेला मा आएर training  गरेपछि अनि कसरि जितिन्छ त पासा ठुलो प्रतियोगिता हरु !!! सायद यो कुरालै अलि धेरै ध्यान दिने हो कि ??

Monday, June 25, 2012

साबधान केटिहरु हो !!!


विशेष गरि सम्पूर्ण केटिहरुको लागि एउटा दुखको खबर !! बजारमा र टि . वि . मा  देखिने विभिन्न  क्रिम, साबुन , फेसियल   जसले केहि दिनमै अनुहार गोरी बनयिदिने  दाबी  गर्नेहरु एदी तपैले प्रयोग गर्रख्नु  भएको हुनुहुन्छ भने साबधान !!!
यस्ता उत्पादनमा पारोको केही मात्रा प्रयोग गरिएको हुन्छ । पारो उपयोग गरिने उत्पादनको नियमित प्रयोगले मृगौलालाई नोक्सान पुर्‍याउनुका साथै छालामा डामर, एन्जाइटी, साइकोसिस, डिप्रेसन जस्ता मानसिक र स्नायु सम्बन्धी समस्या समेत हुन सक्छ । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) ले पारो प्रयोग गरिएका सौन्दर्य प्रसाधनको उपयोगले यस्ता समस्याहरू देखिने भन्दै प्रयोगविरुद्घ चेतावनी समेत जारी गरिसकेको छ । डब्लुएचओले यसबाट मानसिक र स्नायु सम्बन्धी समस्या हुन सक्ने चेतावनी दिँदै पारोलेे वातावरणमा समेत नराम्रो असर पार्ने जनाएको छ । 
'डब्लुएचओको चेतावनी हाम्रो देशको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'भारत, नेपाल लगायतका मुलुकमा विज्ञापनको प्रभावको कारण गोरो बनाउने क्रिम र अन्य सौन्दर्य प्रसाधनको उपयोगमा विगतको दशकमा अत्यधिक वृद्घ िदेखिएको छ ।' 
अनुहार र छालालाई गोरो र चम्किलो बनाउने दाबी गरिएका उत्पादनहरू महिलाले मात्र नभई पछिल्लो समय पुरुषले समेत प्रयोग गर्न थालेका छन् । यस्ता उत्पादनहरूले निश्चित समय अवधिमा गोरो बनाउने दाबीका साथ बजारमा प्रस्तुत भएपछि पनि यसको प्रयोग अझ बढेको हो । 
डा.कर्णका अनुसार महिलाले सिउँदोमा लगाउने सिन्दुरमा समेत पारोको दुष्प्रभाव देखिन सक्छ । पारो कस्मेटिकमा पि्रजरभेटिभ, एन्टिएजिङको रूपमा समेत उपयोग हुने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'छिटो प्रभाव देखाउन कस्मेटिकमा पारोको प्रयोग गरिन्छ ।' सबैभन्दा बढी गोरो बनाउने क्रिमका लागि पारोलाई फाउन्डेसन, पाउडर, मेकअप ग्लोस, एन्टिएजिङ क्रिम, लिपस्टिक लगायतमा प्रयोग गरिन्छ । 
गोरोपनाको क्रिममा पारो मुख्य तत्त्वको रूपमा रहने जनाउँदै डा.कर्ण भन्छन्, 'यो क्रिमलाई छालामा लगाउँदा यसको केही अंश छालाभित्र अवशोषित भएर रगतमा मिसिन्छ ।' पारो लगायतका अन्य विषाक्त पदार्थलाई मृगौलाले शरीर बाहिर ल्याउने काम गर्ने हँुदा मृगौला पारोको दुष्प्रभावले गर्दा बिस्तारै कमजोर हुन थाल्छ र अन्ततः बिगि्रन्छ । 
डब्लुएचओको अनुसार भारतमा भएको छालाको मेकअप सम्बन्धी सौन्दर्य उत्पादनमा करिब ६१ प्रतिशत भाग गोरो बनाउने उत्पादनको छ । कस्मेटिक उत्पादन गर्ने केही कम्पनी मसकरा र आँखाको मेकअपको उत्पादनमा पारोको उपयोग नगर्ने पनि छन् । तर ती नगण्य छन् । 
डब्लुएचओका अनुसार अधिकांश साबुनमा एकदेखि तीन प्रतिशतसम्म मर्करी आयोडाइड हुन्छ जबकि क्रिममा एकदेखि १० प्रतिशतसम्म मर्करी एमोनियम हुन्छ । 
डब्लुएचओकै अनुसार सौन्दर्य प्रसाधनमा पारो कार्बनिक र अकार्बनिक गरेर दुई रूपमा उपस्थित रहन्छ । अकार्बनिक पारोजस्तै एमोनियायुक्त पारो छालाको गोरो पना बढाउने क्रिम र साबुनमा उपयोग गरिन्छ । 
यस्तै, कार्बनिक पारो, यौगिक इथाइल पारो र फिनायल पारोको लवणको उपयोग आँखाको मेकअप, सफाइ र गाजल जस्ता सौन्दर्य प्रसाधनमा पि्रजरभेटिभको रूपमा 
हुन्छ । 'मलेनिन पिग्मेन्ट क्यान्सरको सबैभन्दा ठूलो प्रतिरोधी हो । गोरो बनाउने सबै कस्मेटिक्सले मलेनिन पिग्मेन्टलाई न्युन गरेर नै गोरो बनाउने गर्छ जसले क्यान्सरको खतरा बढाउँछ', डा.कर्ण भन्छन्, 'साबुन, क्रिम वा अन्य कस्मेटिक उत्पादनको उपयोगभन्दा अघि यसको प्याकेटमा मर्करीको मात्रा हेर्नु आवश्यक हुन्छ ।' 
डा. कर्णका अनुसार विभिन्न सौन्दर्य प्रसाधनमा रहने गरेको पारो मात्र नभई हाइड्रोक्युनाइन, स्टेराइड लगायत विभिन्न खतरनाक रसायन पनि प्रयोग गरिएको हुन्छ । जसले गर्दा छाला पातलो, कमजोर र शिथिल हुन्छ । यस्ता प्रसाधनले रक्तसञ्चारको गतिलाई कम गरिदिने भएकोले छाला पहेंलो बन्दै जान्छ र अनुहार गोरो भएको भ्रम प्रयोगकर्तामा पर्छ । 
सौन्दर्य प्रसाधनमा उपयोग गरिने पारोले गर्दा यसको नियमित र धेरै बढी समयसम्म प्रयोग गर्नेहरूमा ओठ कालो हुनु, आँखा वरिपरि डार्क सर्कल बस्नुु, जिब्रो पोल्नु जस्ता दुष्प्रभाव समेत देखिन सक्ने चिकित्सकहरू बताउँछन् । 
कुनै सौन्दर्य प्रसाधन उपयोग गर्दा त्यसको लेबल हेर्नुपर्ने उल्लेख गर्दै डा.कर्ण भन्छन्, 'त्यसमा प्रयोग भएका रासायनिक तत्त्व के-के हुन चिन्नुस्, पारो भएमा उपयोग नगर्नुस् । 
लेबल र कम्पोजिसन नलेखिएको सौन्दर्य प्रसाधन उपयोग गर्नुहुँदैन । यस्तै, कम्पोजिसन नबुभmने भाषामा भए  त्यसलाई समेत नरोज्नुस् ।' 
thanks to :ekantipur

Sunday, June 24, 2012

illiterate ambassador !!!!!!


this person's name is vishnu pandey, and let me tell u dat he's an Indian ambassador, but as per the controversial statement he's given, he doesn't look like an ambassador any more and neither deserves to hold that post!!
This man was interviewed at "Korean Times" on June 10 and was asked on topic "Why korean tourist should visit India?" and he replied that at northern part of India, there lies Sagarmatha(Mt. Everest) which is in border between China and India!!!!!
curse you hell ambassador!! it's hard to believe that even an ambassador can speak like this holding such a high post and working as a representative of nation.. this clearly shows two things:
1: 1st is that we are still not able to aware the world that Mt. Everest really lies in Nepal, not in India..
As this is not the 1st time that it has happened! but still why our government is keeping quiet??
What is our government too scared  to say to the world that "COME VISIT NEPAL: THE LAND OF EVEREST"!!!
2: the second thing is that there must be huge indian influence on our political scenario that indians are taking full advantage of this and are promoting to those things which doesn't hold true to their account!! There are cases when India has claimed many times that Lumbini is in India, not in Nepal!! 
If this continues like this.. then one day, I believe India may proclaim that Nepal is in India!! all i can say right now is WAKE UP POLITICIANS!! Don't let our country's image down :((

Tuesday, June 19, 2012

आखिर फुतेरै छाड्यो माओबादी !!!!!


"टुट्नु थियो टुट्यो मुटु
अब जोडदिन्न ....

बच्ने छु म आफ्नो पार्टी बनाएर ..
त र तेरो डाक्टर चाहिदैन ......"

सायद यस्तै  बितिराच्छ होला वैद्य-पक्ष्यहरुलाई  एतिबेला ....
हुनपनि हो, 3 वर्ष सम्म गुज्रिरहेको अन्तरसंघर्ष आखिरकार  फुतेरै अन्त्य भयो ! उपाध्यछ  मोहन बैद्य पक्ष्यको  राष्ट्रिय भेलाले संस्थापन पक्ष्य ( एक्किकृत  नेकपा माओबादी ) बाट छुटेर  "नेपाल कम्युनिष्ट  पार्टी" बनाउन भएका छन् ! लौ त किरण ज्यु , नया पार्टी बनाउनु भएको मा तपाइलाई धेरै धेरै बधाई छ  : P

तर मूल कुरा क हो भने आखिर किन भयो त बिभाजन ???
सुरुवात देखिन हेर्ने हो भने  वि. सं . 2062 साल देखिन ( माओबादी  शान्ति प्रक्रिया मा आयेदेखिन ) नै वैद्य पक्ष्यको असन्तुस्टी देखिएको थियो. हुन त तेसबेला वैद्य र सी. पी . गजुरेल भारत को जेल मा भएको हुदा  पार्टी क धेरै जसो निर्णय अध्यक्ष्य  प्रचण्ड र  बाबुराम भट्टराईले गरेका थिए.जनान्दोलन 2 पश्चात वैद्यको  उपस्थिति बिना नै पार्टी ले धेरै निर्णय हरु  थिए जसमध्ये  बिस्तृत शान्ति सम्झौता पनि त्यो मध्ये एक थियो
तेस्पछी त झन् मोहन वैद्य द्वारा चर्को विरोद हुन थाल्यो किन भने केन्द्रीय समिति बाट पास नगराई उक्त सम्झौता गिरिजा सित गर्न पुगियो भन्ने अडान वैद्यको थियो ..
अझै गत चैत्र महिना तिर जब लडाकु समायोजनमा माओबादी लचिलो देखिएको थियो , तेस्पची त वैद्य पक्ष्य ले अब यहाँ बस्नु बेक्कार नै हो भन्ने निस्कर्ष मा पुगीसकेको थियो . हुन त  पटक  बैठक  बसे पनि कुनै  निस्कर्षमा नपुगेपछि  अन्तत  पार्टी बिभाजन हुन पुग्यो ....
हाहा हुन पनि वैद्यलै डाक्टरको के  आवश्यकता !!!! आधुनिक जमाना को डाक्टर र तेही पुरानो सोचाई वाला वैद्य को कहिले पनि मेल खादैन भनेर देखौना  होला यो घटना ले !!!!!!!
????????

Monday, June 18, 2012

Who is to blame??

Well, we just heard about the disastorous performance by the last year's SLC batch with hardly the half of the total students being passed. That's not surprising though, because of the regular bandh, strikes, andolans and whatsoever, schools including private ones haven't been able to give full attention to completion of the courses in time and make students fit for the Board. So, we can blame the government in this matter.
But the worse factor that's making a big headlines is :WHY DO STUDENTS COMMIT SUCIDE AFTER THEY KNOW THAT THEY HAVE FAILE IN SLC???
It's clear that already 7 students have commited suicide so far... I mean like why do students think that SLC is the end?? why don't they take it as a beginning? Is SLC the end result of what they have done during their years at school careear?? or is it a new begining to explore your talent and show the world who you really are.. One girl from Biratnagar-20 commited suicide by eating a poison used to kill rats!!!!! the girl died after being hospitalized sooner. Now didn't ever a thing came into the girl's mind as to what would happen to her parents when they find that their daughter is no more on this earth. So who is to blame for all this??
Should we blame parents because they have been completely presuurising their children to score best among the best, that getting distinction is a matter of pride and prestige.. Should we blame the government because SLC has been given too much importance than even HSEB or university's board. You can see it for yourselves. People who earn distinction or top class results are widely awareded with huge scholarships and their picture comes in cover page of all newspapers!! but how hardly we see +2 students being honoured in same fashion??we dont's see a +2 student with top grades and getting to a graduate school and his\her photo being brought to a cover page!!! or do we??
I believe things are really getting worse in our country with incidents like this. Just thiink for a moment....
Is securing 95% marks is bigger or securing the student's future is bigger?? I mean to say that is it much important for a student to achieve top marks in exam or is it much important for students to understand that they have a dream to achieve and studies is only a means to reach that peak..  U see, anyone can achieve top class marks with education system like ours, but a great student will not go for marks.. he uses studies to impart the knowledge to his practical life and then achieve his dreams or do something for the society..
Facebook CEO Mark Zuckerburg wasn't a graduate, rather he was a college dropout but yet he is one of the most highly respected person of this morden world with his fantastic invention of what we all know as "facebook"..
So guys, don't loose your hope just because you've failed!!! it's just that god has given you another chance to proove that you are best in what you do!!

Friday, May 18, 2012

bandh,bandh,bandh!!!!!!!!! -_-'






It seems like the good old friend of NEPAL is back!! I hope u all know what I meant to say, It’s nepal bandh of course.. :D .Seriously, I think this so called”bandh” has a lot to do with our country. Many efforts were made to eliminate the culture of “bandh” from our society: leader’s promise not to conduct any strikes in a year, making school as a peace zone not to affected by bandhs, are some of it’s examples , but  still bandh culture is still trending  in NEPAL as if NEPAL and NEPAL BANDH are like husbands and wife!!!
It’s really surprising to know why bandhs really happen in our nation?? C’mn people, I mean  just that some 100-1000 people says that tommorow is gonna be bandh, then what should we follow it blindfoldly??? I mean, we’r over 26 million horsepowers in this nation and still we’r obeying that decisions which really benefits us nothing and only creates chaos among the society. Don’t u see, in today’s KANTIPUR  newspaper(5\18\2012) u’ll see the news that few days ago where price of tomato was hardly Rs. 25\kilo, has now crossed marjin of Rs 80 or somewhere Rs100\kilo!!!! Food prices are rapidly growing up, industries are being shutdown, people are only gettin lazy and much worse than that is the economy is hampered to greatest extent… the ongoing protest in midwestern region of nepal for more than 3 weeks has caused economic downturn of billions of rupees.. As per KANTIPUR newspaper , in ChITWAN (western district of nepal),the economy is getting devasted by loosing  more than Rs 6 crore everyday due to regular strikes and bandhas!!!
Above all of this it’s surprising as to what government is really doing to control this!! Take an example: recently the chettri-brahmin  society, along with dasnami and few others made a strike saying that the bandh will continue on until and unless government doesn’t include them in” adibasi” society rather than at “other’s” society!!! Seriously, I mean like r u kiddin me!! The first thought that arouse in my mind after reading that” yes! Their strike went successful and became adibasi” is that was strike really necessary to do this?? Above all, I don’t think so it takes merely 5-6 days for government to make simple decision as that(as compared to other complex constitutional problems)!! What was government doing at that time???doesn’t the government know how to negotiate quickly or was it them who like wanted few days bandh  to gain some money(corruption and like) and then call for negotiation!!!
uhh, to tell you the truth, this thing is really buzzin my head all the time!! My question is what do you really get by doing this nonsense bandh, strikes and the like???does it satisfies u’r demand?? Is that demand really the people’s demand or demand for their own benefit?? i think they r doing this to make us crap!!! I mean like they call for bandh(ok!! ), but I really don’t see people protesting in the street at all… hardly a few number are there!!!! And still they manage to destroy few vehicles. The police are there, mass is watchin but none does the effort to protect it!!!
common guys, wake up!! We need to be among ourselves especially on matter like this!! We r’nt going to be one of those who sits at bank of river and keeps shouting that the river is dirty, but does nothing  to clean the river!!! And lastly to the bandh makers” if u want to really make bandh, then make it on singhdurbar, make it on baluwatar or @BICC “ but don’t degrade people’s life by  making nonsense bandhss!!!!!!!