Thursday, September 22, 2011

World's fastest SKYZIP in POKHARA!!!!!!!!

लौ त साथीहरुहो अब पोखरा खाली फेवाताल, अन्नपुर्ण र माचापुच्रे हिमाल ले मात्र  प्रसिद्ध हुनेभएन. चाडैनै  पोखरामा संसारकै सबैभन्दा तेज , सबैभन्दा खतरनाक र सबै भन्दा ठुलो उचाई मा अवास्त्तिः हुने निकैनै होश उदाउने खेल मानिने SKYZIP खेल चाडै नै सुरु हुन लागेकोछ !!!!! यो त्यो खेल हो जहाँ ठुलो उचाई बाट डोरी को सहायताले   मान्छे केबलकार जस्तै माथिबाट ताल झार्नुपर्छ र त्यो पनि 160km प्रति घण्टा को रफ्तारमा!!!!!
बुज्नुभयेन भने यो फोटो  हेर्नुस!!!! 

No comments:

Post a Comment