Friday, May 4, 2012

हाती आयो! हाती आयो! फुस्सा !!

खोइ यत्रो 30 वर्षसम्म त देशको दोस्रो ठुलो सहर पोखरामा त अझै सम्म पनि एउटा अन्तराष्ट्रिय स्तर को विमानस्थल  बन्न सकेको छैन  क्यारे !!!! हुनत  कति  तेस्त राजनीतिज्ञ  आए , कति  नेता हरुले  भासन  छाडे  कि  पोखरा मा एउटा साचै  नै  सुभिदसंपन्न विमानस्थल  हुनेछ  भनेर !! तर तिनीहरुले पनि खाली पोखरेलीहरुलाई आस मा  मात्रै डुबाए !! न  त  बन्न नै सक्यो .. न  त  बनाउन को लागि कुनै उपयुक्त कदमको थालनी भएको छ !!!!  
अहिले हाम्रो देश मा कुल 47 विमानस्थल  हरु छन् ! तर अस्चार्य  जनक  कुरा क छ भने एउटा त्रिभुवन  अन्तराष्ट्रिय  विमानस्थल बाहेक  अरु कुनै पनि अन्तराष्ट्रिय विमानस्थल  छैनन् !!  यसले गर्दा कहिलेकाही भारतको  विमानस्थल हरुमा अनिश्चित कालिन  आवतरण  गराउनुपर्ने हुन्छ .. जुन हाम्रो लागि त  लाजमर्दो  कुरा हो!!
तर यसको बावजुद पनि यसपाली भने अन्तराष्ट्रिय स्तर  को विमानस्थल  निर्माण कार्य  भने  सुरु हुने आशा फेरी बढेको छ !! हेरम  बाबुराम भट्टराई को सरकार ले पोखरेली को आस लै जीवन्त पर्चन कि नै !!!!

No comments:

Post a Comment