Friday, December 30, 2011

"गर्नु गर्यो बलराम सर्वोच्च अदालले.." अब चाही नेताहरुको टाउको दुख्नेनै भयो....



ज होस् सर्वोच्च अदालत ले गरको निर्णय प्रति त सायद सबै नेताहरुको टाउको दुखायेरहेचा होला!!!!! अब अन्तिम पटक संबिधानसभा को म्याद थप्ने निर्णय त मलाई अतिसारै मनपर्यो .. हुनु पनि किन नहोस ...  नेताज्यू हरुलाई त म्याद थप्न मात्र आउंथ्यो क्यारे...... अब बल्ल सायद ति नेताहरुको घैटो मा घाम लाग्छ कि ...
सर्वोच्च अदालत ले ज होस् जनता ले चाहेको जस्तो निर्णय गरेको छ.... नेता हरुलाई पख नै लगाउने गरि.....
सर्वोच्च को यो फैसला लै मेरो कोटी कोटी सलाम ........ र नेताहरुहो..... ALL THE BEST..........


No comments:

Post a Comment