Undoubtly the best man in the Holy Kingdom of Nepal........................ loosing him was the greatest curse to our nation........... त्यो मान्छेलाई सराप लागोस जसले तिमि जस्ता महान ब्येक्ति को हत्या गर्यो.......आज म तिमीलाई सम्झिरह्छु ..... कि सायद कहिले तिमि जस्तै अरु कुनै महापुरुस यो सरापेको देशलाई मुक्ति दियोस भनेर ...
मेरो तर्फा बाट तिमीलाई जन्मदिन को धेरै धेरै सुभकामना... तिम्रो आत्मा ले सान्ति पाओस...... जे नेपाल .....

No comments:
Post a Comment