लौ त ..... यो सरकार सबैभन्दा बुद्धिमानी होला भनेको त अहिले सबैभन्दा मुर्ख सरकारपो बन्ला जस्तो छ !!!!!!
अब हेर न , आफैले चाही नेपाललाई जातीयलाई आधार बनाएर देशलाई संघियतामा लैजाने कुरा गर्ने, अनि आफै आएर हामी जातीय भेदभाव अन्त्य गर्छौ भन्ने!!!!
यो देश मा पनि अज़बगज़ब क मानिस हुदा रहेछन हौ ..... के सरकार ले एती पनि बुझेन कि जातीयलाई आधार बनाएर संबिधान बनाउने हो भने त सरकार आफैले पनि मानिस मानिस बीच भेदभाव पैदा गरेछ भनेर!
अनि आफै कुकर्म गर्ने र आफै त्यो कुकर्म लाई रोक्छु भन्ने .......... हासो उत्चा हौ मलाई त.......
गर्नुगर्यो सरकार ले ..........

No comments:
Post a Comment