मलाई लाग्छ कि mahendra dhoni को दिमागमा भूत चदेछ जस्तो छ ......... test cricket बाट अर्को साल retirement लीने रे ......... जुन कप्तानले वोर्ल्डकप जितायो , त्येसले एती चाडै retirement लेला र ??????
हुन त क थाहा , यो पनि धोनी कै एउटा पागल रणनीति होला कि............. जे होस् पक्कै पनि dhoni लै आफ्नो पत्नी को निक्कै नै याद आयो होला अनि तेही भएर त सन्यास लिन्छु भनेको नि ............ हाहाह नात्रभाये कहाँ लिन्थ्यो र dhoni ले सन्यास ...... धोनी ले आफ्नो बयान मा के भनेका थिए..... पढ्नुस है .:
“If I have to see through the 2015 (World Cup), I would have to retire from one of the formats,” said Dhoni. “Of course form is a big factor but also what I need to say is that all of a sudden in 2014 if I feel I can’t survive the 2015 World Cup and there comes a new wicketkeeper who has played just 30 ODIs, it’s not fair.”
यो पनि कुनै कारण भयो त !!!!!!!!!!!! सबै लै थाहा छ कि टेस्ट क्रिकेट नै असली क्रिकेट हो भनेर .... क्रिकेटर को असली परिक्ष्य टेस्ट क्रिकेट मा हुन्छ... तेसैले एदी आफुलाई अब्बल क्रिकेटर बनाउनु छ भने धोनीज्यु टेस्ट क्र्चेत खेल्नुस.. ... बुज्नुभायो
No comments:
Post a Comment